जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्दै मुक्तिनाथ विकास बैंक

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले २०८३ कार्तिक ९ देखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन –३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । नेपाल प्रिमियर लिग(एनपीएल) नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

एक्स्ट्रिमका १० फ्यान जोनमा एनपीएलको प्रत्यक्ष प्रसारण, प्रवेश निःशुल्क
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनक अब क्रिकेट मैदानमा मात्र सीमित नहुने भएको छ। देशका विभिन्न सहरमा समेत एनपीएलको उत्साह फैलाउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकले देशभरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको छ। एक्स्ट्रिमले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा बसेर एनपीएलको रोमाञ्चक अनुभव गराउने उद्देश्यले फ्यान जोन सञ्चालन गर्न लागेको हो। क… ...

आर्थिक रूपमा शक्तिशाली बन्दै एनपीएल, यो संस्करणमा १५० करोडसम्मको कारोबार हुने
काठमाडौं। सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कुल १५० करोड रुपैयाँसम्मको ऐतिहासिक आर्थिक कारोबार हुने नेपाल क्रिकेट संघ (क्यान) ले दाबी गरेको छ। स्पोन्सर, टिकटिङ र अधिकारबाट ७५ करोडसम्मको आर्थिक कारोबार हुने जनाएको छ। टिमहरूले पनि त्यही हाराहारीमा कारोबार गर्ने र एनपीएल २०२६ को कुल कारोबार १५० करोडसम्मको हुन… ...

घोडेपानी र पुनहिलको पर्यटन इतिहास किन रोचक छ ?
म्याग्दी / पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेर्स्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको ...


