नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर पहिले बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको हो। जनकपुरको कप्तानी हरमित सिंह र विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्।
जनकपुरविरुद्ध विराटनगर पहिले ब्याटिङमा

Read Complete Original Article
Published originally on नेपालखबर



.jpeg)


