जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

१ कात्तिक, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार शनिबार राति करिब १० बजे पौडेश्वरबाट तेतरियातर्फ…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

कुन बजार जाने, कस्ता लुगा किन्ने ?
चाहे तपाईं भिडभाड छिचोल्दै असन-न्युरोडमा गएर बार्गेनिङ गर्दै लुगा किन्नुस् वा मोबाइलमा एक क्लिक गरेर अफरमा घरमै मगाउनुस्, बजारमा ‘छानिछानि’ र अनलाइनमा ‘जानीजानी’ किनमेल गर्नुभयो भने तपाईंको दसैं गजबकै बन्ने छ । ...

दशैंमा पूर्वी नेपालका घुम्नुपर्ने पर्यटकीय गन्तव्यहरू
दशैं पारिवारिक भेटघाट र रमाइलोमा सीमित नभई प्रकृति, संस्कृति र नयाँ ठाउँको अनुभव लिने अवसर पनि हो । यही अवसरमा पूर्वी नेपालका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थलको भ्रमणले बिदालाई थप अविस्मरणीय बनाउन सक्छ । ...

प्रिमियर लिगको सर्वाधिक उपाधि म्यान्चेस्टर युनाइटेडको नाममा, अरूको कति ?
इंग्लिस प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर युनाइटेड सर्वाधिक उपाधि जित्ने क्लब हो । सन् १९९२–९३ मा प्रतियोगिता सुरु भएयता युनाइटेडले १३ पटक उपाधि जितेको छ । म्यान्चेस्टर सिटी आठ उपाधिसहित दोस्रो स्थानमा छ भने चेल्सीले पाँचपटक उपाधि जितेको छ । आर्सनल चार र लिभरपुल दुई उपाधिसहित शीर्ष पाँचमा छन् । सन् २०२५–२६ को सिजनमा आर्सनल च्याम्पियन… ...

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने
विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो । ...


