१३ मङ्सिर, तुलसीपुर (दाङ) । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ स्थित छिल्लीकोट पुग्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ । सडक साँघुरो र कच्ची हुँदा पर्यटक तथा स्थानीयले सास्ती खेप्दै आएका छन् । छिल्लीकोट पुग्ने सडक वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे हुने गरेको छ । सडकको अवस्था खराब हुँदा आवतजावतमा कठिनाइ हुने गरेको…
छिल्लीकोट पुग्ने सडक स्तरोन्नति हुँदै

Read Complete Original Article
Published originally on अनलाइन खबर






