काठमाण्डु- काठमाण्डु उपत्यकामा अब पशु स्वास्थ्य परीक्षण र मासुको गुणस्तर जाँचबाट प्रमाणित भएको मासु मात्रै बिक्री गर्न पाइने भएको छ। सरकारले लामो समयदेखि कार्यान्वयन हुन नसकेको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएसँगै मासुमा आधिकारिक छाप लगाउने व्यवस्था सुरु गरेको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयले मंसिर १ गतेदेखि काठमाण्डु, ललितपुर र भक्तपुरका […]
छापबिनाको मासु बिक्री गरे कारबाही, मंगलबारदेखि उपत्यकामा कडा अनुगमन गरिँदै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






