काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम पुगेका छन्। लामिछाने शनिबार केहीबेरअघि विमानमार्फत जनकपुरधाम पुगेका हुन्। उनी जनकपुरको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा छठ पर्वका विभिन्न धार्मिक विधि तथा अनुष्ठानमा सहभागी हुने कार्यक्रम छ। जनकपुर विमानस्थलमा लामिछानेको नेपा…
छठ पर्व मनाउन पत्नी निकितासहित जनकपुर पुगे रवि लामिछाने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






