काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ रहेको थियो। यसअनुसार समीक्षा …
नेपाल टेलिकमको नाफा ४९ करोडले बढ्यो, प्रतिसेयर आम्दानी ४०.४५ रुपैयाँ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






