काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउने बताएका छन् । छठ पर्वको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले जीवनको गहिरो दर्शन सिकाउने बताएका हुन् । उनले छठ पर्वले परिवारको सुख,…
छठले देशमा सकारात्मक ऊर्जा र समृद्धिको प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री शाह

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






