काठमाडौं । अमेरिकाले नेटो सदस्यता दिने सर्तमा युक्रेनलाई रुसको नियन्त्रणमा रहेको भूभाग छाड्न प्रस्ताव गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । अमेरिकी अधिकारीहरूले युक्रेन नेटोमा सहभागी हुने भए डोनबास क्षेत्रबाट पछि हट्न तयार छ कि छैन भनेर पहिलोपटक प्रश्न उठाएको उनले बताए । शनिबार सार्वजनिक गरिएको भनाइमा जेलेन्स्कीले अमेरिकी प्रस्तावसँगै युक्रेनको न…
डोनबास छाडे नेटो सदस्यता दिने अमेरिकी प्रस्ताव, युरोपको सुरक्षा व्यवस्था बदल्न रुसको माग

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






