काठमाडौं- धनुषामा छठ पर्वका लागि पूजा सामग्री कुरेर छठघाटमै रात बिताइरहेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। शहीदनगर नगरपालिका–२ निवासी ६० वर्षीय रामजतन यादवको शव छठघाटमा शंकास्पद अवस्थामा भेटिएको हो। ‘मनेजर’ नामले चिनिने
छठघाटमा पूजा सामग्री कुर्दै बसेका ६० वर्षीय वृद्ध मृत फेला, मृत्यु शंकास्पद

Read Complete Original Article
Published originally on आजको अर्थ






