काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै यही कात्तिक ३० गते सोमबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटिजीएस सेवा उपलब्ध हुने जनाएको छ ।सरकारले छठ पर्वका अवसरमा कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेपनि वित्तीय कारोबार तथा भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले उक्त दिन आरटिजीएस प्रणाली सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।सार्वजनिक बिदाका कारण भुक्तानी तथा वित्तीय
छठको बिदामा पनि रियल टाइम डिजिटल भुक्तानी नरोकिने, आरटिजीएस सञ्चालन हुने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






