Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस नेता महेश श्रेष्ठ पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस नेता महेश श्रेष्ठ पक्राउ
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। हिरासतमा रहेका इनम सापकोटासँग सम्पर्क तथा विभिन्न कारोबारमा साझेदारी देखिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार श्रेष्ठलाई शनिबार कीर्तिपुरबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार गत महिना पक्राउ परेका इनम सापकोटासँग श्रेष्ठको सम्पर्क रहेको र उनीहरूबीच विभिन्न कारोबारमा साझेदारी देखिएको छ। सोही सम्बन्धमा अनुसन्धान गर्न श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विद्यालयको सहमतिबिनै सशस्त्र प्रहरीलाई २९ रोपनी जग्गा दिने प्रक्रिया अघि बढ्यो, अदालत जाने तयारीमा विद्यालय
OthersJust now

विद्यालयको सहमतिबिनै सशस्त्र प्रहरीलाई २९ रोपनी जग्गा दिने प्रक्रिया अघि बढ्यो, अदालत जाने तयारीमा विद्यालय

सशस्त्र प्रहरी बल ३० नं. गुल्म स्याङ्जाका लागि जग्गा व्यवस्थापन गर्न जग्गा धनीको स्वीकृति विना जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शुक्रबार सूचना प्रकाशन गरेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला २०५८ मंसिर ८ गते माओवादीको सशस्त्र समूहले स्याङ्जा र वालिङ्का सुरक्षा र प्रशासनिक कार्यालयमा एकसाथ आक्रमणगरी ठूलो संख्यामा मानवीय र भौतिक क्षति पुर्याएपछि थप सुरक्षाका लागि सदरमुकाम स्याङ्जामा नेपाली सेना र वालिङमा ...

पर्दाफास
देउवाको दाबी- सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछ
OthersJust now

देउवाको दाबी- सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछ

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूहरूले निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गरेका छन् । शनिवार ललितपुरमा आफू पक्षीय नेपाली काँग्रेसको जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालत कुनैपनि प्रलोभनमा बिक्ने संस्था नभएको बताएका हुन् । उनले अदालतले निष्पक्ष न्याय दिने विश्वास व्यक्त गर्दै आफूहरूमाथि अन्याय नहुने जिकिर गरे । देउवाले पञ्चायतकालदेखि नै अदालतले निष्पक्ष न्याय दिएको स्मरण गर्दै ...

पर्दाफास
जेनजी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो : देउवा
OthersJust now

जेनजी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो : देउवा

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा काँग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका घरलाई योजनावद्ध रूपमा निशाना बनाइएको आरोप लगाएका छन् । शनिवार पार्टीको ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी गरिएको र वीपी कोइरालाको पुख्र्यौली घरसमेत जलाइएको बताए । आन्दोलनका क्रममा अन्य पार्टीका नेताहरूको घरमा नभई काँग्रेस र ...

पर्दाफास
रवि लामिछानेको घोषणा- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने
OthersJust now

रवि लामिछानेको घोषणा- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तन महशुस गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नजाने घोषणा गरेका छन् । शनिवार छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताएका हुन् । उनले वर्तमान अवसर कुनै व्यक्तिको राजनीतिक प्रगतिका लागि नभई मधेसी जनताको मुहारमा खुशी ल्याउन ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play