काठमाडौं । ओपनएआईले आफ्नो एआई सेवा च्याटजीपीटीका च्याट र वर्क सुविधालाई एउटै उपयोग प्रणालीमा समेट्न थालेको छ । कम्पनीले परीक्षणका रूपमा केही प्रो सदस्यका खातामा नयाँ व्यवस्था लागू गरेसँगै स:शुल्क प्रयोगकर्तामाझ यसको प्रभावबारे बहस सुरु भएको छ ।ओपनएआईका उत्पादन प्रमुख थिबो ‘टिबो’ सोतियोक्सले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत केही प्रो प्रयोगकर्ताले नयाँ प्रणालीको अनुभव गर्न थालिसकेको जानकारी दिएका हुन् । यसअघि कम्पनीले इमेल पठाएर च्याट र वर्क सुविधाको उपयोग व्यवस्थापन एकीकृत गर्न लागे
च्याटजीपीटीको च्याट र वर्क सुविधा एकै प्रणालीमा, प्रयोग सीमा घट्न सक्ने
Read Complete Original Article
Published originally on आइसिटी समाचार






