Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग
Photo / Coverage: नेपालबहस

• गैँडाकोट–१६ अमरापुरीकी श्यामकला सापकोटाले चौरासी पूजाको खर्चबाट रु दुई लाख ६५ हजार मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको छ। • उहाँले श्रीमान्को स्मृतिमा आश्रममा आश्रितको भोजन र सेवा व्यवस्थापनका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको हो। • सापकोटाले आजीवन वार्षिक भोजन सेवा सदस्यता पनि ग्रहण गरेर आश्रमको सेवा अभियानमा दीर्घकालीन योगदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालबहस

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा सुरु
Latest NewsJust now

भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा सुरु

विशेषज्ञ सेवा सुरु भएसँगै बिरामीले अब न्यूरो तथा प्लास्टिक सर्जरीका लागि नेपालगन्जबाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । ...

कान्तिपुर
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
Latest NewsJust now

राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित

नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। समूह ‘बी’ अन्तर्गत मङ्गलबार सम्पन्न आफ्नो अन्तिम खेलमा पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’) सँग ९६ रनले पराजित भएसँगै नेपालको यात्रा समूह चरणमै टुङ्गिएको हो। ...

नेपालबहस
ठमेलमा पर्यटक ठग्ने २२ जना कारबाहीमा
Latest NewsJust now

ठमेलमा पर्यटक ठग्ने २२ जना कारबाहीमा

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्को संयुक्त टोलीले गएराति गरेको अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार कारबाहीमा पर्नेहरूमा ठूलो आवाजमा सङ्गीत बजाउने रेस्टुरेन्ट तथा बार सञ्चालक, विना दर्ता ...

नेपालन्युज
पाकिस्तान ‘ए’ सँग हारपछि बाहिरियो नेपाल
Latest NewsJust now

पाकिस्तान ‘ए’ सँग हारपछि बाहिरियो नेपाल

पहिलो खेलमा भारत ‘ए’ सँग नेपाल २६ रनमै अलआउट भएको थियो । युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा पाकिस्तान ‘ए’ विरुद्ध नेपालले पुनः त्यसैको झल्को दिएको थियो र टेस्ट खेल्ने राष्ट्रहरुको टोलीसँग कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement