Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमणमा जान लागेको रास्वपा टोलीसँग प्रधानमन्त्री बालेनको छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमणमा जान लागेको रास्वपा टोलीसँग प्रधानमन्त्री बालेनको छलफल
Photo / Coverage: लोकपथ

काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बिहान सवा ११ बजेदेखि छलफल जारी रहेको हो । रास्वपाका २० जना नेता आइतबार (कात्तिक २९ गते) चीन भ्रमणमा जाने तयारीमा छन् । भ्रमणमा जानुअघि […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाण्डु गोर्खाजले २ विकेट गुमायो
Latest NewsJust now

काठमाण्डु गोर्खाजले २ विकेट गुमायो

काठमाडौँ । काठमाण्डु गोर्खाज २ विकेट गुमाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर शुक्रबार सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाण्डुले २ विकेट गुमाएको हो । सम हेजलेट ७ बलमा ११... ...

रातोपाटी
चीन भ्रमण घुमघाममा मात्रै सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Latest NewsJust now

चीन भ्रमण घुमघाममा मात्रै सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले भेट गरेका छन्। सिंंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरुले चीन भ्रमणबारे प्रधानमन्त्री शाहसँग छलफल गरेका हुन्। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले आफूहरुलाई दुई देशको सम्बन्धलाई प्रगाढ बढाउने विषयमा निर्देशन दिएको बताए। उनले भने, “प्रधानमन्त्री ज्यूसँग छलफल भएको छ, उहाँले भ्रमणका क्रममा चीनबाट ...

नेपालन्युज
छठको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा
Latest NewsJust now

छठको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो। यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरेको थियो। छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play