लद्दाख– भारतीय वायुसेनाको भारी सैन्य मालवाहक विमान आईएल–७६ एमडीले लद्दाखस्थित न्योमा एयरफिल्डमा सफल अवतरण गर्दै विश्व कीर्तिमान कायम गरेको छ। भारतीय वायुसेनाका अनुसार समुद्री सतहबाट १३ हजार ६२९ फिटको उचाइमा रहेको न्योमा विमानस्थलमा आईएल–७६ एमडी विमान अवतरण गराइएको हो। यो विमानको विश्वकै सबैभन्दा बढी उचाइमा गरिएको अवतरण भएको भारतीय वायुसेनाको दाबी छ। वायुसेनाले सामाजिक सञ्जाल […]
चीनलाई सामरिक सन्देश दिँदै भारत, एलएसी नजिकैको एयर बेसमा उत्रियो रूसमा निर्मित मालवाहक विमान

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






