Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
Photo / Coverage: फरकधार

कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारसँगै स्वदेशमै उत्पादित सेमिकन्डक्टर (अर्धचालक) को विश्वव्यापी माग बढेपछि दक्षिण कोरियाको सरकारी आर्थिक अनुसन्धान संस्थाले सन् २०२६ का लागि आर्थिक वृद्धिदरको प्रक्षेपण बढाएको छ । कोरिया डेभलपमेन्ट इन्स्टिच्युट (केडीआई) ले बुधबार सार्वजनिक गरेको नयाँ प्रक्षेपणअनुसार सन् २०२६ मा दक्षिण कोरियाको मुद्रास्फीति समायोजित वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ३.८ प्रतिशतले विस्तार हुनेछ । यो संस्थाले गत अगस्टमा गरेको प्रक्षेपणभन्दा ०.६ प्रतिशत बिन्दुले बढी हो । यो प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनी विकास कोषको नेतृत्व सम्हालिन् आनी छोइङ डोल्माले, भ्रष्टाचाररहित प्रशासन बनाउने प्रतिबद्धता
PoliticsJust now

लुम्बिनी विकास कोषको नेतृत्व सम्हालिन् आनी छोइङ डोल्माले, भ्रष्टाचाररहित प्रशासन बनाउने प्रतिबद्धता

 लुम्बिनीको विकास, व्यवस्थापन र संरक्षणलाई प्रभावकारी बनाउने प्रतिबद्धतासहित लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डे कोषाध्यक्ष रमेश शेखर बज्राचार्यले पदभार ग्रहण गरेका छन् ।  पदभार ग्रहण गर्दै उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डेले लुम्बिनीको समग्र विकाससँगै सुशासन, पारदर्शिता र पर्यटकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  पदभार ग्रहणपछि उपाध्यक्ष आनी ...

फरकधार
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
PoliticsJust now

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं, मंसिर ३ । जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले पार्टी परित्याग गरेका जनप्रतिनिधिहरूको निर्वाचित पद रिक्त भएको निर्णय गर्दै यससम्बन्धी सूचना सार्वजनिक गरेको हो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम सम्बन्धित जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको ...

जनताटाइम्स
चीनमा ट्रम्प र पुटिनले मिलाए हात, साक्षी बने सी : आज तीन राष्ट्रपतिबीच त्रिपक्षीय वार्ता
PoliticsJust now

चीनमा ट्रम्प र पुटिनले मिलाए हात, साक्षी बने सी : आज तीन राष्ट्रपतिबीच त्रिपक्षीय वार्ता

चीनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट भएको छ । बुधबार चीनको शेन्जेनमा आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा ट्रम्प र पुटिनले हात मिलाउँदै संक्षिप्त कुराकानी गरेका हुन् । तीन शक्तिशाली राष्ट्रका नेताहरू एकै ठाउँमा देखिएको यो दृश्यले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ । बिहीबार हुने अमेरिका, ...

फरकधार
जसपा त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रतिनिधिको पद रिक्त
PoliticsJust now

जसपा त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ । आयोगले आज बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आयोगको मिति २०८३/०८/०२ को निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जनाएको हो । आयोगको सूचनामा वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play