काठमाडौं । विश्व बजारमा चिनियाँ विद्युतीय सवारीसाधनको विस्तारसँगै जापानी अटोमोबाइल ब्रान्डको लामो समयदेखिको प्रभुत्व कमजोर हुन थालेको छ। सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्मको बिक्री तथ्यांकअनुसार ९३ देशमध्ये ३९ बजारमा चिनियाँ अटोमोबाइल ब्रान्डले जापानी कम्पनीलाई पछि पारेका छन्। अमेरिकी अनुसन्धान संस्था मोबिलिटी ग्लोबलले संकलन गरेको तथ्यांकअनुसार यस वर्ष मात्रै १४ देश…
चिनियाँ विद्युतीय कारले जापानी ब्रान्डलाई चुनौती, ३९ देशमा बजार हिस्सा अगाडि
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





