काठमाडौं । अमेरिकाले कथित अतिरिक्त उत्पादन क्षमताको आरोप लगाउँदै १४ प्रमुख व्यापारिक साझेदारमाथि नयाँ कर लगाउने प्रस्ताव गरेपछि चीनदेखि युरोपेली सङ्घसम्मका अर्थतन्त्रले आपत्ति जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अघिल्ला विश्वव्यापी कर सर्वोच्च अदालतले खारेज गरेको केही दिनपछि गरिएको अनुसन्धानका आधारमा नयाँ शुल्क प्रस्ताव गरिएको हो । प्रस्तावित करले अमेरिकाका सहय…
अमेरिकाको नयाँ कर प्रस्तावले १४ अर्थतन्त्र प्रभावित, चीनदेखि युरोपसम्मको विरोध, व्यापारिक तनाव बढ्ने संकेत
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






