चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रको आर्थिक विकास र सहकार्यमा चीनले अग्रणी भूमिका निर्वाह गर्दै आएको बताएका छन् । उनले क्षेत्रीय अर्थतन्त्रलाई थप सुदृढ बनाउन व्यापारिक अवरोध हटाउने, लगानी सहज बनाउने र डिजिटल प्रविधिको विस्तारमा जोड दिएका छन् । बिहीबार चीनको गुआङडोङ प्रान्तस्थित सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३औँ आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै सीले चीन क्षेत्रीय सहकार्यको वकालतकर्ता, प्रवर्द्धक र अग्रणी रहेको दाबी गरे । उनले एसिया–प्रशान्त क्षेत्रका मुल...
चिनियाँ राष्ट्रपति सी चिनफिङले भने- व्यापारिक अवरोध हटाऔँ, एआई र डिजिटल प्रविधिमार्फत एसिया–प्रशान्तलाई बलियो बनाऔँ

Read Complete Original Article
Published originally on फरकधार






