Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

चिनियाँ यानबाट अन्तरिक्ष यात्रामा निस्कँदै पाकिस्तानी नागरिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिनियाँ यानबाट अन्तरिक्ष यात्रामा निस्कँदै पाकिस्तानी नागरिक
Photo / Coverage: फरकधार

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रा गर्नेछन् । उनीहरूले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नेछन् । सीसीटीभीका अनुसार अलीले पेलोड विश...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आनि छोइङ डोल्माको नियुक्ति विधिविपरीत भएको दाबीसहित सर्वोच्चमा रिट
PoliticsJust now

आनि छोइङ डोल्माको नियुक्ति विधिविपरीत भएको दाबीसहित सर्वोच्चमा रिट

नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया भन्दा बाहिर रहेर नियुक्ति गरिएको भन्दै अभियानले प्रश्न उठाउँदै आएको थियो । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले सर्वोच्च ...

फरकधार
दशौँ राष्ट्रिय खेलकुद आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा हुने
PoliticsJust now

दशौँ राष्ट्रिय खेलकुद आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा हुने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गत आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी गरी पाँच खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी मङ्सिर १६ गते हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको तालिकाअनुसार कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् । बाँकी नौ खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला ...

फरकधार
जनकपुर–अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह
PoliticsJust now

जनकपुर–अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिएका छन् । अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला रेलका यात्रुहरुका निम्ति राखिएको स्वागत समारोहमा बोल्दै मुख्यमन्त्री यादवले दुबै देशका प्रधानमन्त्रीलाई जनकपुरधामदेखि अयोध्यासम्म हवाई सेवा सुचारु गर्न आग्रह गरे ।  उनले वर्षौ देखिको सपना आज साकार भएको बताए । सीमानाकाबाट आउने तीर्थालु भक्तजनहरुको सहजताका निम्ति २४ घण्टासम्म सवारीसाधनमा ...

फरकधार
दशौँ राष्ट्रिय खेलकुद : आज उद्घाटन खेलमा कर्णाली र नेपाल पुलिस भिड्दै
PoliticsJust now

दशौँ राष्ट्रिय खेलकुद : आज उद्घाटन खेलमा कर्णाली र नेपाल पुलिस भिड्दै

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको प्रतिस्पर्धात्मक खेल आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । सुर्खेतस्थित कर्णाली रङ्गशालामा आज दिउँसो १ बजे उद्घाटन खेल सञ्चालन हुनेछ । आयोजकका अनुसार उद्घाटन खेल सबै दर्शकका लागि निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको कर्णाली खेलकुद परिषदका सदस्य सचिव रविन्द्र चन्दले बताए । कर्णालीमा आयोजना हुन ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement