काठमाण्डु- विश्वको सबैभन्दा प्रभावशाली प्रविधि कम्पनीमध्ये एक एनभिडियाको नेतृत्वमा अप्रत्याशित परिवर्तन आएको छ। कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले पदबाट राजीनामा दिएका छन्। चिनियाँ व्यवसायीसँगको कथित प्रेम सम्बन्ध, अमेरिकी गुप्तचर निकायले ती महिलामाथि गरेको जासुसीको आशंका र कम्पनीकै एक महिला उच्च अधिकारीसँगको सम्बन्धबारे सार्वजनिक भएका विवरणले विवाद चुलिएपछि उनको नेतृत्व संकटमा परेको […]
चिनियाँ महिलासँगको प्रेम सम्बन्ध र जासुसी आशंकाले एनभिडियाको नेतृत्व छाड्न बाध्य भए जेन्सेन हुआङ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






