काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताका विषयमा समीक्षा गरिएको हो। बैठकमा...
चिकित्सा शिक्षा सुधारका लागि सरकारको पहल, डा. गोविन्द केसीसँगका सम्झौता कार्यान्वयनमा जोड

Read Complete Original Article
Published originally on हेल्थवाणी






