सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले विचौलिया इनम सापकोटासँग जोडिएका विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नेसहित पाँच वटा निर्णय गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशलाई लिएर आएका समाचारका विषयलाई लिएर सोमबार सर्वोच्चको पूर्ण बैठक बसेको हो। अहिले सञ्चार माध्यममा आइरहेका समाचारका विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार श्रे...
चार घण्टा बसेको ‘फुलकोर्ट’का यस्ता छन् पाँच निर्णय

Read Complete Original Article
Published originally on नेपालखबर






