जुम्ला – जुम्लामा पछिल्लो समय चिनोखेती गर्ने किसानको संख्या घट्दै गएको छ । गाउँगाउँसम्म सडक सञ्जाल विस्तार भई चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले चिनोखेती गर्न छाड्दै गएका हुन् । जिल्लाको तिला, हिमा, सिञ्जा, पातारासी र तातोपानी लगायतका क्षेत्रमा परम्परागत रूपमा चिनोखेती गरिँदै आएको थियो । विगतमा चामलको अभावका कारण जिल्लाका अधिकांश क्षेत्रमा चिनोखेती […]
चामलको सहज पहुँचसँगै जुम्लामा चिनोखेती घट्दै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






