धनगढी । महान् चाड बडादसैँ, दीपावली तथा छठ पर्व मनाएर घर फर्किएका सुदूरपश्चिमका नेपाली पुन: रोजगारीका लागि छिमेकी मुलुक भारत जान थालेका छन् । कैलालीको त्रिनगर भन्सार नाकाबाट दैनिक करिब छ हजार नेपाली रोजगारीका लागि भारत गइरहेको सीमास्थित सशस्त्र प्रहरी बलको सीमा हेल्प डेस्कले जनाएको छ । उनीहरू चाडपर्व मनाउन भारतका विभिन्न सहरबाट केही समयअघि घर फर्किएका थिए । …
चाडपर्वपछि रोजगारीका लागि भारत फर्किन थाले सुदूरपश्चिमेली

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






