Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

चाडपर्वको बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप, ओपिडीमा एकैदिन ३ हजार ३००

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्वको बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप, ओपिडीमा एकैदिन ३ हजार ३००
Photo / Coverage: हेल्थवाणी

चितवन । दसैँ, तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढेको छ । अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) पुनः सञ्चालनमा आएसँगै बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको हो । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार मङ्गलबार मात्रै ओपिडीमार्फत तीन हजार ३०० बिरामीले सेवा लिएका छन् । लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिक बन्द वा सीमित...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने
HealthJust now

तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा हुस्सु–कुहिरो लागेको छ। आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया... ...

हेल्थवाणी
बिहीबारदेखि औषधीको उचित प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
Health5h ago

बिहीबारदेखि औषधीको उचित प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

सरोज ढुंगेलकाठमाडौँ, मङ्सिर २ गते । औषधीको उचित प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । औषधीको उचित प्रयोग प्रवर्धन तथा औषधी उपचारको प्रभावकारिता सुधार गर्ने उद्देश्यल... ...

गोरखापत्र
१५ हजार नगदसहित  ‘नेपाल एएमआर मिडिया अवार्ड’ सागर बुढाथोकीलाई
Health5h ago

१५ हजार नगदसहित ‘नेपाल एएमआर मिडिया अवार्ड’ सागर बुढाथोकीलाई

काठमाडौं । प्रतिजैविक प्रतिरोध (एएमआर) सम्बन्धी उत्कृष्ट पत्रकारिताका लागि यस वर्षको ‘एक्सिलेन्स इन एएमआर रिपोर्टिङ अवार्ड’ उकालो अनलाइनका स्वास्थ्य पत्रकार सागर बुढाथोकीले प्राप्त गरेका छन् । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको पहिलो दिन आयोजित एक कार्यक्रममा बुढाथोकीलाई उक्त अवार्ड प्रदान गरिएको हो । उनले १५ हजार रुपैयाँ नगदसहित अवार्ड प्राप्त गरेका हुन्... ...

हेल्थवाणी
. एन्टिबायोटिक दुरुपयोग रोक्न अन्तर्राष्ट्रिय बहस, तेस्रो आईएसआईयुएम सम्मेलन भोलिदेखि
Health6h ago

. एन्टिबायोटिक दुरुपयोग रोक्न अन्तर्राष्ट्रिय बहस, तेस्रो आईएसआईयुएम सम्मेलन भोलिदेखि

काठमाडौं । इन्टरनेशनल सोसाइटी टु इम्प्रुभ द युज अफ मेडिसिन (आईएसआईयुएम) को आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘मेडिसिन इन डिजिटल वर्ल्ड’ नाराका साथ काठमाडौंको होटल र्‍याडिसनमा सुरु हुने सम्मेलन तीन दिनसम्म चल्ने छ । उक्त सम्मेलनमा नेपालसहित २३ देशका करिब १५० जना स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, चिकित्सक,... ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play