Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/चलचित्र विकास बोर्ड अध्यक्षमा मनिष पण्डित, सम्हाले कार्यभार

चलचित्र विकास बोर्ड अध्यक्षमा मनिष पण्डित, सम्हाले कार्यभार

10/26/2026, 4:17:56 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चलचित्र विकास बोर्ड अध्यक्षमा मनिष पण्डित, सम्हाले कार्यभार

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  उनले सोमबारबाट कार्यभार समेत सम्हालेका छन् । सूचना तथा सञ्चार मन्त्री डा.बिक्रम तिमिल्सिनासँग नियुक्ति पत्र बुझ्दै उनले औपचारिक रूपमा कार्यभार सुरु गरेका हुन् ।  मन्त्री तिमिल्सिनाले पण्डितलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिए ।  सो अवसरमा डा. तिमिल्सिनाले बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरे ।&n...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन
राजनीतिJust now

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन

काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुगेर प्रधानमन्त्री शाहले आज प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । प्रधानमन्त्री शाहसमेत खेल अवलोकनका लागि ...

जनताटाइम्स
एनपिएल : पावर प्लेमा सुदूरपश्चिमले गुमायो ४ विकेट
राजनीतिJust now

एनपिएल : पावर प्लेमा सुदूरपश्चिमले गुमायो ४ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पावर प्लेमा ४ विकेट गुमाउँदै ३८ रन मात्र जोडेको छ । सुदूरपश्चिमले पहिले विकेटका रुपमा विनोद भण्डारी, दोस्रोमा आरिफ शेख, तेस्रोमा ब्रान्डन म्याकमुलेन तथा सैफ अली जैबलाई चौथौं विकेटका रुपमा गुमाएको हो । उनीहरू सबै पावर प्लेमै आउट भएका हुन् ।  ...

फरकधार
गुल्मीकाे अर्वेनी दभौखानीमा स्कारपियो दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु
राजनीतिJust now

गुल्मीकाे अर्वेनी दभौखानीमा स्कारपियो दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

सज्जन ढकाल/ गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ ,अर्बेनी दभौखानीमा पिक अप स्कारपियो गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। प्रदेशको BAA 0220 नम्बरको महेन्द्र कम्पनीको स्कारपियो दभौखानीबाट स्याङ्जाको वालिङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। उक्त गाडी सडकबाट करिब लगभग २५० मिटर तल खसेको छ। दुर्घटनामा चार जनाको घटना स्थलमै मृत्यु भएको छ। दुर्घटना हुनुको कारण, मृतकहरूको ...

जनताटाइम्स
एनपिएलले जोड्दै नेपाली मन, प्रचण्डदेखि उपेन्द्रसम्मको शुभकामना
राजनीतिJust now

एनपिएलले जोड्दै नेपाली मन, प्रचण्डदेखि उपेन्द्रसम्मको शुभकामना

नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारबाट सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)को सफलताको शुभकामना व्यक्त गरेका छन् ।  उनले एनपिएल विश्वमा नेपाल चिनाउन शसक्त माध्यम बनेको उल्लेख गर्दै नेपाली क्रिकेट विश्वस्तरमा चिनिन सफल भएकोमा सन्तोष व्यक्त गरेका छन् ।  त्यस्तै, नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करण नेपाली क्रिकेट इतिहासमा कोशेढुङ्गा साबित हुनुपर्ने बताएका छन् ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play