सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन्। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सोमबार भएको चलचित्र विधेयक, २०८१ माथिको छलफलमा उनले यस्तो बताएका हुन्। उनकाअनुसार हाल चलचित्र क्षेत्रमा विदेशी लगानी बन्देज गरिएको छ। २०२६ सालको अवधारणाअन...
चलचित्र क्षेत्रमा विदेशी लगानीको सम्भावनाबारे पुनर्विचार गर्नुपर्छ: सञ्चारमन्त्री

Read Complete Original Article
Published originally on नेपालखबर






