४ मंसिर, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरीका २५ वर्षीय रमेश चौधरी रहेका छन् । दुर्घटनामा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ४३ वर्षीय मेकबहादुर वाइबा घाइते…
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार घाइते

Read Complete Original Article
Published originally on अनलाइन खबर






