साँझ करिब ६ बजे जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले महतलाई ठक्कर दिएको थियो ।
सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

Read Complete Original Article
Published originally on अनलाइन खबर

साँझ करिब ६ बजे जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले महतलाई ठक्कर दिएको थियो ।
Published originally on अनलाइन खबर

काठमाण्डु – नेपाली सेनाका सहायकरथी मनोज थापा उपरथीमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । उपरथी अनुपजंग थापा रथीमा बढुवा भएपछि रिक्त रहेको पदमा मनोज थापाको बढुवा भएको हो । थापा यसअघि नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयमा निर्देशकका रूपमा कार्यरत थिए । ...

गत संस्करणकै फाइनल खेल यसपटक पनि दोहोरिँदा लुम्बिनी लायन्स उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा रहनेछ । ...

४ मंसिर, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरीका २५ वर्षीय रमेश चौधरी रहेका छन् । दुर्घटनामा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ४३ वर्षीय मेकबहादुर वाइबा घाइते… ...

गृह मन्त्रालयले वैदेशिक रोजगारी तथा विदेश पठाउने नाममा हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको बैठकले सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरी सोही दिनदेखि काम थाल्ने निर्णय गरेको हो। कार्यदलले करारमा उल्लेख भएभन्दा फरक काममा लगाउने, तोकिएको तलब तथा सेवा-सुविधा नदिने र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा विदेश ...