चक्रवात ‘अर्णव’को प्रभावले भारी वर्षाको सम्भावना, मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

व्यावसायिक नवप्रवर्तनले अन्तरिक्ष क्षेत्रको स्वरूप बदल्दै, भारतको अन्तरिक्ष उद्योग तीव्र विस्तारमा
प्रणाली र व्यावसायिक अन्तरिक्ष नवप्रवर्तनको उदय ...

अमेरिकी मध्यावधि निर्वाचन : विज्ञापनमै १२ अर्ब डलर खर्च हुने प्रक्षेपण
• अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ, जसमा कङ्ग्रेसका दुवै सदन र ३६ राज्यका गभर्नरका लागि निर्वाचन हुनेछ। • मत सर्वेक्षणमा डेमोक्रेटले राष्ट्रिय स्तरमा अग्रता देखाएका छन्, जबकि ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर ३२ देखि ४१ प्रतिशत बीचमा छ। • यस निर्वाचन चक्रमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने ...

धनकुटामा ९२ वर्षीया वृद्धाको जलेर मृत्यु
धनकुटाको सागुरीगढी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर ९२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। सागुरीगढी गाउँपालिका–६ मुक्तेनकी ९२ वर्षीया पबि माया मगरको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। प्रहरीका अनुसार आफ्नै आँगनको चुलोमा खोले पकाएर आगो ताप्ने क्रममा उनले ओढेको बर्कोबाट अचानक आगो सल्किएको थियो। आगोबाट कम्मरभन्दा मुनिक... ...

साउनदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा
काठमाडौँ । गत साउन १ गते आर्थिक वर्ष सुरु भएदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती)ले दिएको जानकारी अनुसार राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी... ...


