दाङ- घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई कार्यपालिका बैठकबाट बाहिर निकालिएको छ । आफ्नो वडा क्षेत्रभन्दा बाहिर गएर अन्य वडामा सामाजिक गतिविधि सञ्चालन गरेको भन्दै प्रश्न उठेपछि विवाद हुँदा उनलाई बैठकबाट बाहिर निकालिएको हो
घोराही–८ का वडा अध्यक्ष जितेन्द्र शाह कार्यपालिका बैठकबाट निकालिए, अन्य वडामा सामाजिक काम गरेको भन्दै माफी माग्न दबाब

Read Complete Original Article
Published originally on आजको अर्थ






