चितवनको घोप्टेभिरको पहिरो सफा गरिएको छ भने यातायात सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो व्यबस्थापन गरी दिउँसोबाट यातायात सुचारु गरिएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्र पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको जानकारी दिए। मुग्लिन र धाद...
घोप्टेभिरको पहिरो पन्छाएर यातायात सञ्चालन

Read Complete Original Article
Published originally on नेपालखबर






