बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्ती घोषणाले उनको मुलुकको राजनीति फेरि हिंसात्मक मोडमा पुगेको छ । त्यो किनपनि भइरहेको छ भने, हसिनाले घर फर्किन्छुँ भन्दै गर्दा उनीमाथि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मृत्युदण्डको सजाय सुनाइसकेको छ । जसकारण बंगलादेशको राजनीतिमा फेरि पराकम्प गएको हो । विद्यार्थीको विद्रोहबाट आफ्नो १५ वर्ष लामो शासन अन्त्य भएपछि भारतमा निर्वासन हुँदै आएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी थिइन । त्यसपछि उनको सम्भावित पुनरागमनलाई लिएर प्रतिबन्...
घर फर्किने हसिनाको घोषणाले बंगलादेशमा तनाव, बम विस्फोटदेखि आगजनीसम्म

Read Complete Original Article
Published originally on फरकधार






