Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

श्रमिक ठगीका सुरुआतकर्ता पूर्वराज्यमन्त्री गुरुङ र दायरा बिस्तार गर्ने पूर्वमन्त्री भण्डारीमाथि पनि अनुसन्धान हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
श्रमिक ठगीका सुरुआतकर्ता पूर्वराज्यमन्त्री गुरुङ र दायरा बिस्तार गर्ने पूर्वमन्त्री भण्डारीमाथि पनि अनुसन्धान हुँदै
Photo / Coverage: फरकधार

मलेसिया जाने नेपाली श्रमिकमाथि संगठित ठगी गरेको आरोपमा बुधबार साँझ दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परेपछि अनुसन्धानको दायरा थप फराकिलो बन्दै गएको छ ।  बिहीबार पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । यससँगै विवादित बायोमेट्रिक प्रणाली सञ्चालनको अनुमति दिने पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र स्वास्थ्य परीक्षण शुल्क बढाउने पूर्वश्रममन्त्री शरतसिंह भण्डारीमाथि पनि अनुसन्धान केन्द्रित भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी स्रोतले फरकधारलाई बतायो । यो प्रकरणमा व्यवसायी कै...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घर फर्किने हसिनाको घोषणाले बंगलादेशमा तनाव, बम विस्फोटदेखि आगजनीसम्म
PoliticsJust now

घर फर्किने हसिनाको घोषणाले बंगलादेशमा तनाव, बम विस्फोटदेखि आगजनीसम्म

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्ती घोषणाले उनको मुलुकको राजनीति फेरि हिंसात्मक मोडमा पुगेको छ । त्यो किनपनि भइरहेको छ भने, हसिनाले घर फर्किन्छुँ भन्दै गर्दा उनीमाथि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मृत्युदण्डको सजाय सुनाइसकेको छ । जसकारण बंगलादेशको राजनीतिमा फेरि पराकम्प गएको हो ।  विद्यार्थीको विद्रोहबाट आफ्नो १५ वर्ष लामो शासन अन्त्य भएपछि भारतमा निर्वासन हुँदै आएकी ७९ वर्षीया हसिनाले आगामी ...

फरकधार
मलानको अविजित अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य
PoliticsJust now

मलानको अविजित अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

डाविड मलानको अविजित अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनायो । चितवनका लागि मलानले सर्वाधिक अविजित ७१ रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ५१ बलमा ९ चौका ...

फरकधार
एमालेको राष्ट्रिय भेला : निर्वाचन तयारीसँगै लोकतन्त्रको ‘वापसी’का लागि आन्दोलन गर्ने
PoliticsJust now

एमालेको राष्ट्रिय भेला : निर्वाचन तयारीसँगै लोकतन्त्रको ‘वापसी’का लागि आन्दोलन गर्ने

काठमाण्डु- नेकपा एमालेको राष्ट्रिय भेला २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गर्दै बुधबार सम्पन्न भएको छ। मङ्सिर २ र ३ गते काठमाण्डुको कार्की बैंक्वेटमा भएको भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको ‘वापसी’का लागि आन्दोलनको तयारी गर्ने निर्णय गरेको हो। ‘निर्णायक […] ...

काठमाण्डुपाटी
बालेनलाई प्रचण्ड, झलनाथ र बाबुरामको सुझाव- मोदीसँग राष्ट्रिय स्वार्थमा स्पष्ट अडान राख्नू
PoliticsJust now

बालेनलाई प्रचण्ड, झलनाथ र बाबुरामको सुझाव- मोदीसँग राष्ट्रिय स्वार्थमा स्पष्ट अडान राख्नू

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई आसन्न भारत भ्रमणमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै देशको हितमा हुने विषयमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरुले सुझाव दिएका छन् ।  पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, र बाबुराम भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणलाई औपचारिक भेटघाटमा मात्र सीमित नराखी नेपाल–भारत सम्बन्धका दीर्घकालीन समस्या समाधान गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिएका छन्। पूर्वप्रधानमन्त्री प्रचण्डले भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता र केन्द्रबिन्दुमा राखेर ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play