काठमाडौं : समग्र अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसकिरहेका बेला लामो समयदेखि सुस्ताएको घरजग्गा बजारमा भने सुधारको संकेत देखिन थालेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा घरजग्गा कारोबारबाट प्राप्त सरकारी राजस्व ५३.१० प्रतिशतले बढेको
घरजग्गा बजारमा फर्किँदै चहलपहल, चार महिनामै ५३ प्रतिशत बढ्यो राजस्व

Read Complete Original Article
Published originally on प्रदेश खबर






