काठमाडौं । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउने उद्देश्यले चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ । आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा एक्स्पोको दोस्रो संस्करण आयोजना हुन लागेको हो । नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनाम…
घरजग्गा तथा निर्माण क्षेत्र चलायमान बनाउन चितवनमा ‘बिल्ड नेपाल एक्स्पो’, ६० भन्दा बढी स्टल रहने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






