Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

ग्वाटेमालामा गृहयुद्धकालीन नरसंहारको आरोपमा पूर्वकर्णेल पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्वाटेमालामा गृहयुद्धकालीन नरसंहारको आरोपमा पूर्वकर्णेल पक्राउ
Photo / Coverage: अनलाइन खबर

१३ मङ्सिर, ग्वाटेमाला सिटी (रासस/एएफपी)। सन् १९८२ मा ग्वाटेमालाको लामो गृहयुद्धका क्रममा करिब ४०० आदिवासीको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा सेनाका एक अवकाशप्राप्त कर्णेल पक्राउ परेका छन् । न्याय तथा मेलमिलाप सङ्घ र ग्वाटेमालाको आर्कडायोसेसस्थित मानवअधिकार कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै अवकाशप्राप्त कर्णेल ओट्टो नोआक शुक्रबार अन्तर्राष्ट्रिय पक्राउ पुर्जीका आधारमा पक्राउ परेको जानकारी दिएका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एपीएफ महिला क्रिकेटको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने
OthersJust now

एपीएफ महिला क्रिकेटको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

१३ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुर्खेतमा आइतबार भएको खेलमा बागमती प्रदेशलाई ४१ रनले पराजित गर्दै एपीएफले उपाधि भिडन्त पक्का गरेको हो । एपीएफले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ । एपीएफले दिएको १३७ रनको लक्ष्य पछ्याएको बागमतीले ८ विकेट गुमाएर… ...

अनलाइन खबर
प्रियंकाको यादमा निक जोनस, छोरीसँग थ्याङ्क्सगिभिङ मनाउँदै
OthersJust now

प्रियंकाको यादमा निक जोनस, छोरीसँग थ्याङ्क्सगिभिङ मनाउँदै

अभिनेत्री प्रियंका चोपडा अहिले आगामी फिल्म ‘वाराणसी’ का कारण चर्चामा छिन् । फिल्मको प्रदर्शनअघि उनी अर्को फिल्म ‘ब्लुफ्लाई’ को छायांकनमा व्यस्त छिन्। यसैबीच, उनका पति निक जोनसले प्रियंकालाई सम्झिएका छन् । प्रियंका अस्ट्रेलियामा फिल्मको छायांकन गरिरहेकाले निकले छोरी मालती मेरी चोपडा जोनस र परिवारका अन्य सदस्यसँग थ्याङ्क्सगिभिङ मनाएका छन् । नोभेम्बर २९ मा उनले सामाजिक… ...

अनलाइन खबर
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
OthersJust now

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी चोभार सबस्टेसन सञ्चालनमा आएको छ। चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मातातीर्थ–चोभार खण्डबाट सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत वितरण गर्न ११ केभीका नौवटा ...

पर्दाफास
देउवाको दाबी– कांग्रेसको आधिकारिकता हामीले नै पाउँछौँ, म फेरि सभापति बन्दिनँ
OthersJust now

देउवाको दाबी– कांग्रेसको आधिकारिकता हामीले नै पाउँछौँ, म फेरि सभापति बन्दिनँ

पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिक आफुहरुले पाउने दाबी गरेका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा समुहको प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उहाले कांग्रेसको आधिकारिकता आफुहरुले पाउने दाबी गरेका हुन् । उनले भने,‘अहिले कांग्रेसको आधिकारिक विवाद कायमै छ, अदालतमा बिचाराधिन रहेको मुद्धामा धेरै वहस नगरौं, तर अदालतले हामीलाई न्याय दिन्छ भन्ने विश्वस्त छु । अहिले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement