अभिनेत्री प्रियंका चोपडा अहिले आगामी फिल्म ‘वाराणसी’ का कारण चर्चामा छिन् । फिल्मको प्रदर्शनअघि उनी अर्को फिल्म ‘ब्लुफ्लाई’ को छायांकनमा व्यस्त छिन्। यसैबीच, उनका पति निक जोनसले प्रियंकालाई सम्झिएका छन् । प्रियंका अस्ट्रेलियामा फिल्मको छायांकन गरिरहेकाले निकले छोरी मालती मेरी चोपडा जोनस र परिवारका अन्य सदस्यसँग थ्याङ्क्सगिभिङ मनाएका छन् । नोभेम्बर २९ मा उनले सामाजिक…
प्रियंकाको यादमा निक जोनस, छोरीसँग थ्याङ्क्सगिभिङ मनाउँदै

Read Complete Original Article
Published originally on अनलाइन खबर






