Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Business/ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाण्डु- ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ । यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त अवार्ड प्राप्त गरेको छ । बैंकले सन् २०२४ र २०२५ मा पनि ‘बेष्ट बैंक नेपाल’ विधामा ग्लोबल फाइनान्सको अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको राजधानी बैंककमा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
अर्थतन्त्रJust now

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

काठमाडौं- पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको स्याहारमा व्यस्त महिला । झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमको दृश्य हो यो । बारीभरि फुलेका सयपत्रीले तिहार आगमनको मात्र सङ्केत गर्दैनन्, आफ्नै श्रमबाट आम्दानी गर्ने स्थानीय महिलाको ...

आजको अर्थ
झिनो अंकले बढ्यो नेप्से सूचक, कारोबार रकम साढे ५ अर्ब माथि
अर्थतन्त्रJust now

झिनो अंकले बढ्यो नेप्से सूचक, कारोबार रकम साढे ५ अर्ब माथि

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से ०.९४ अंक अर्थात् ०.०३ प्रतिशतले बढेर २ हजार ६३०.७६ विन्दुमा पुगेको हो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार करिब ४ अर्ब रुपैयाँको कारोबार भएकोमा मंगलबार ३६० स्क्रिप्टको ५ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन कारोबारमा आएका ...

आर्थिक न्यूज
धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल
अर्थतन्त्रJust now

धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

काठमाडौं- कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट अपेक्षित फल प्राप्त हुन्छ । नामसँगै दाम पनि प्राप्त हुन्छ । यस्तै भएको छ म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जाका कृष्णलाल सापकोटालाई । जिल्लामा उनले नमुना किसानको ...

आजको अर्थ
नेप्सेमा झिनाे सुधार, कारोबार रकम भने ५ अर्ब ७९ करोड नाघ्यो
अर्थतन्त्रJust now

नेप्सेमा झिनाे सुधार, कारोबार रकम भने ५ अर्ब ७९ करोड नाघ्यो

काठमाडौं। शेयर बजारमा झिनो सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.९४ अंकले बढेर २६ सय ३० दशमलव ७६ बिन्दुमा अडिएको छ । उत्पादन तथा प्रशोधन, म्युच्युअल फण्ड र अन्य समुहको उपसूचक बढ्दा जलविद्युय समुहको उपसूचक १.६५ प्रतिशत बढेको छ । बाँकी सबै उपसूचकहरू घटेका छन् । नेप्सेसँगै यसदिन कारोबार पनि बढेको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play