ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक पायो ‘बेस्ट बैंक’ अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२६ को ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ ले प्रदान गर्ने यो अवार्ड बैंकले लगातार तेस्रो वर्ष प्राप्त गरेको हो । बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि यो अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

२० दिनमा इतिहास: लुलाले कसरी बोल्सोनारोलाई हराए ?
अब यो चुनावी सङ्केतलाई उनले मूर्त र ठोस प्रस्तावमा परिणत गर्छन् या गर्दैनन् भन्ने हेर्न बाँकी नै छ। ...

उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते
९ कात्तिक, काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। प्र.३–०१–०२३ च ६५०६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि कटारी अस्पताल पठाइएको छ । प्रहरीका अनुसार… ...

रोचक संयोग : कक्षा ८ का विद्यार्थी आज मुख्यमन्त्री, २९ वर्षपछि उनै शिक्षकले गरे स्वागत
हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरस्थित सूर्योदय माध्यमिक विद्यालयमा एउटा रोचक संयोग देखिएको छ । कुनै समय कक्षा कोठामा शिक्षक र विद्यार्थीका रूपमा रहेका एमाले नेता गोरख बोगटी र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही अहिले एउटै मञ्चमा देखिएका छन् । विसं २०५४ सालमा यही विद्यालयमा बोगटीले शाहीलाई कक्षा ८ मा पढाएका थिए । झन्डै तीन दशकपछि उनीहरू सोही विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा भेटिएका ...



