काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। शुक्रबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले निर्माणस्थलमा भूमिपूजा गर्दै भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन्। करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने भवनमा दुई तला भूमिगत पार्किङ, एउटा ग्राउन्ड फ्लोर र नौ वटा मा…
ग्लोबल आइएमई बैंकले उत्तरढोकामा १२ तले कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






