काठमाडौं । सरकारले एलपी ग्यास उद्योगहरू एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई गाभ्ने नीति कार्यान्वयन गर्न उद्योगहरूलाई आग्रह गरेको हो । निगमले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार ग्यास उद्योग गाभ्ने नी…
ग्यास उद्योग गाभ्ने र सिलिन्डरको वर्गीकरण गर्ने तयारी, व्यावसायिक प्रयोगको अनुदान हटाउने प्रस्ताव

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






