काठमाडौं । सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक आराधना गर्दै मनाइने चारदिने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । छठ पर्वको अन्तिम दिन आज बिहानै व्रतालु तथा श्रद्धालु भक्तजनहरूले गौरीघाटको बागमती नदीको किनारमा उदाउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गर्दै विधिपूर्वक पूजा तथा आराधना गरेका थिए । चार दिनसम्म विभिन्न धार्मिक विधि, परम्प…
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न (फोटो)

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






