हुम्ला समाचारदाताहुम्ला, कात्तिक ३० गते । आइतबार बिहानदेखि उत्तरी हुम्लामा बाक्लो हिमपात भएको छ । सदरमुकाम सिमकोटमा समेत हिउँ जम्न सुरु भएपछि चिसोले जनजीवन प्रभावित हुन थालेको छ ।...
उत्तरी हुम्लामा हिमपात

Read Complete Original Article
Published originally on गोरखापत्र






