<p>विपद्का कारण देशका विभिन्न मुख्य राजमार्ग तथा बाटोहरू अवरुद्ध हुने क्रममा गोरखा जिल्लामा पनि यातायात सेवा प्रभावित भएको छ ।</p> <p>नेपाल प्रहरीको आज बिहान ६ बजेसम्मको अध्यावधिक तथ्यांकअनुसार गोरखा जिल्लामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।</p> <p>गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको आरूघाट गाउँपालिका वडा नं. २ र ३ स्थित क्षेत्रमा रहेको सो पुलमा बाढीका कारण क्षति पुगेको हो ।</p>
गोरखामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध

Read Complete Original Article
Published originally on पर्दाफास






