काठमाण्डु- पछिल्लो समय विभिन्न राजनीतिक तथा प्रशासनिक घटनाक्रममा मौन देखिएका गृहमन्त्री सुदन गुरुङ सामाजिक सञ्जालमा पुनः छाएका छन्। पत्रकार पक्राउ परेको विषय, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई हटाइएको विषय तथा विभिन्न राजनीतिक दलका व्यक्तिमाथि साइबर अपराधसम्बन्धी मुद्दा लगाइएको घटनामा गृहमन्त्री गुरुङको सार्वजनिक प्रतिक्रिया नआएको भन्दै प्रश्न उठिरहेका बेला उनले बिहीबार सामाजिक सञ्जालमा ‘अचम्म’ भन्दै स्टाटस […]
गृहमन्त्री गुरुङलाई लाग्यो ‘अचम्म’

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






