गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, स…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

मलेसियामा नेपाली श्रमिक भर्नाको अन्योल हटाउन नेपालको पहल, काठमाडौंमा वार्ता प्रस्ताव
काठमाडौं । नेपालले नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियासम्बन्धी विषयमा छलफल गर्न मलेसियासँग संयुक्त कार्यदलको बैठक काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई पत्राचार गर्दै आगामी नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा बैठक आयोजना गर्न प्रस्ताव गरेको हो । मलेसियाली पक्षको अनुकूलताअनुसार… ...

सिद्धार्थ बैंकबाट सेयर धितो कर्जाका लागि अनलाइन आवेदन दिन सकिने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकतालाई सहज र सरल बनाउने उद्देश्यले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले कात्तिक ९, २०८३ मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ सुविधामार्फत ग्राहकले आफ्नो सेयर धितो राखेर आवश्यक कर्जा लिन अनलाइनबाटै आवेदन दिन सक्नेछन् । यसले कर्जा आवेदन प्रक्रियालाई सहज बनाउनुका साथै ग्राहकको व्… ...

भारतमा १०० प्रतिशत इथानोलबाट चल्ने कारलाई अनुमति, पेट्रोल–डिजेलको विकल्प बन्न सक्ने
एजेन्सी । भारत सरकारले १०० प्रतिशत इथानोलबाट चल्ने सवारीसाधनको परीक्षण तथा सञ्चालनका लागि कानुनी बाटो खुला गरेको छ। केन्द्र सरकारले केन्द्रीय मोटर वाहन नियमावलीमा संशोधन गर्दै पूर्ण इथानोल अर्थात् ‘ई१००’ इन्धनबाट चल्ने सवारीसाधनलाई पनि अनुमति दिने व्यवस्था गरेको हो। नयाँ व्यवस्थासँगै भारतमा पेट्रोल र डिजेलको विकल्पका रूपमा जैविक इन्धनबाट चल्ने सवारी… ...

साविक विजेता लुम्बिनी लायन्सको विजयी सुरुआत, सुदूरपश्चिम ८७ रनमै समेटियो
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा ओप… ...


