गुल्मी । गुल्मीको कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएको जानकारी पाएलगत्तै प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । […]
गुल्मीमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध

Read Complete Original Article
Published originally on लोकपथ






